सतहत्तर बर्षिय अमिताभले एकै दिन सात फिल्म सुटिङ गरे

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,भदाै २९ गते । उनकाे उमेरका मानिस वुढेसकाल लाग्याे भन्दै अहिले पनि अइया र उफ गर्दै समय काटदै छन तर उमेरले ७७ वर्ष पुगेका वलिउड महानायक अमिताभ वच्चनले अाइतवार मात्र सात वटा फिल्काे सुटिङ गरेका छन।उनकाे उमेर अनुसारकाे याे अत्यधिक सक्रियता हाे । साथै उनी कति ब्यस्त छन भन्ने कुराकाे याे उदाहरण पनि हाे। भारतमा दिनमै झण्डै एक लाख मानिस काेराेनाबाट संक्रमित भइरहेका छन।अव के गर्ने भन्ने उपाय भेटिएकाे छैन तर यस्ताे वेलामा वच्चनले भने एकै दिन सात फिल्ममा काम गरे ।उनले ४ फिल्म, ३ शर्ट फिल्म, ६ क्रोमा शुट, स्टिलका २ सेट गरि सुटिङ गरेका हुन।

काैन वनेगा कराेड पति मा निकै ब्यस्त रहेका अमिताभ यसपछि चेहरे’, ‘ब्रह्मास्त्र’, ‘बटरफ्लाई’ र ‘झुंड’ जस्ता फिल्ममा पनि ब्यस्त छन।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com