डा. उपाध्यायले पुर्‍याए १ सय ५३ विश्व कीर्तिमान

काठमाडौं । गीतसंगीत तथा विविध विधामा डा. डीआर उपाध्यायले आफ्ना विश्व कीर्तिमानको संख्या १५३ पुर्‍याएका छन् । यसअघि गीतसंगीत तथा विविध विधामा १३३ विश्व कीर्तिमान कायम गरेका डा. उपाध्यायले थप २० विश्व कीर्तिमान सार्वजनिक तथा हस्तान्तरण गरिएसँगै उनका कीर्तिमानको संख्या १५३ पुगेको हो । काठमाडौंमा बिहीबार आयोजित एक विशेष समारोहमा विश्वका विश्व कीर्तिमान प्रदान गर्ने…