वैवाहिक बलात्कारमा दोषी ठहरिएका पूर्वन्यायाधीश गिरीद्वारा अदालतमा आत्मसमर्पण

काठमाडौं । वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरीले जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका छन् । पूर्वन्यायाधीश गिरी थुनामा पठाइएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिएका छन । सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुँयाल र तीलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ गते जिल्ला अदालत काठमाडौं र उच्च अदालतको आदेश बदर गरी गिरीलाई…