खोक्रो

खोक्रो पनि आवाज हुन्छकि सुरिलो कि भद्दाकि ठूलो कि सानोमादल खोक्रो छर, खोक्रो पनि घन्किन्छमादलकै आवाजमा धिन्ताङ धिन्ताङ… बज्नेहरुसनई, तुरही, सारङ्गी, घण्टीजति छन् सबैसबै नै खोक्रा छन्खोक्रो खोक्रो छर नै बज्छ । खोक्रो त कोक्रो पनि छजुन कोक्रोले आमाको लोरीगीत बोक्छत्यो लोरीगीत पनिखासमा खोक्रो छजसभित्र अटाउँछसंसारको सारा सारा निद्राखोक्रो छ सुरुङ पनिजहाँबाट ओहोर–दोहोर गर्छन्कुनै सपना…