अखिलकाे वयलगाडा प्रहरीले समात्याे

Globe Nepal
Globe Nepal 11 दिन अगाडी

काठमाण्डाैं,पुष २६ गते । प्रधानमन्त्री केपी अेालीले संसद विघटन गरेकाे विराेधमा उत्रिएकाे प्रचण्ड-माधव समुहकाे अखिलले वयलगाडा देखाएर विराेध प्रदर्शन गर्ने तयारीगर्दा प्रहरीकाे सामना गर्नुपरेकाे छ। कुनैवेला वयलगाडा चढेर अमेरिका पुग्छु भन्नु र सडकबाट गणतन्त्र ल्याइन्छ भन्नु एउटै कुरा भएकाे वताएका प्रधानमन्त्री अेालीलाइ पुरानै कुरा सम्झाउने उदेश्यले अखिलले वयलगाडा प्रदर्शनकाे तयारी गरेकाे थियाे।उनीहरूले राजधानीकाे सडकमा वयलगाडा देखाएर अेाली गणतन्त्रवादी र संघियताप्रेमी हाेइनन भनेर ब्यग्य गर्न खाेजेका थिए। तर,उनीहरूकाे प्रदर्शनलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ।अखिलले प्रदर्शनकाे तयारी गर्ने वित्तिकै प्रहरीले अखिलले तयार पारेकाे वयलगाडा समातेकाे छ।तैपनि उनीहरूले सांकेतिक विराेध गरेका छन।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2021 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com