अन्तत : वामदेव फेरि अेालितिर, सहमतिकाे लागि राखे ६ वुदे सहमति पत्र

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाै,साउन १३ गते । अन्तत नेकपा नेता वामदेव गाैतम फेरि केपी अेालीतिर लागेका छन।मंगलवार उनले पार्टीका दुवै अध्यक्षलाइ भेटेर सहमतिकाे लागि ६ वुदे सहमति पत्र वुझाएका छन।उनले वुझाएकाे सहमतिकाे पत्रकाे पहिलाे वुदामा नै केपी अेालीलाइ प्रधानमन्त्री र अध्यक्ष कायम राख्ने प्रस्ताव गरिएकाे छ।यस्तै दाेस्राे बुदामा भने प्रचण्डलाइ कार्यकारी अधिकार दिन भनिएकाे छ।

उनले मंगलवार यसाे भनेपछि अचानक प्रधानमन्त्री केपी अेालीले पार्टी स्थायी समितिकाे वैठक स्थगीत गरेकाे सुचना सञ्चार सल्लाहकार सुर्य थापा मार्फत सार्वजनिक गराए।उनले वैठक राेकिएकाे सुचना सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए।

तर,पछि प्रचण्डले साे वैठक चलाए।तर उक्त वैठक नेता गाैतम भने उपस्थित नै भएनन।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com