अमिताभ वच्चनलाइ काेराेना लाग्याे,केपी अेालीले दिए यस्ताे सन्देश

Globe Nepal
Globe Nepal 4 महिना अगाडी

काठमाण्डाैं,असार २८ गते । वलिउड कलाकार अमिताभ वच्चन र उनकाे छाेरा अभिषेक वच्चनलाइ काेराेना भाइरस लागेकाे पुष्टि भएकाे छ।उनीहरू स्वयमले नै काेराेना लागेकाे स्विकार गरेका छन।अमिताभलाइ काेराेना लागेपछि अहिले उनकाे निवास एरियालाइ सिल गरिएकाे छ भने उनीहरूलाइ आइसाेलेसनमा राखिएकाे छ।बलिउडका प्रसिद्ध कलाकारलाइ काेराेना लागेपछि अहिले उनीहरूकाे शीघ्र स्वास्थ्यलाभकाे कामना कलाकारहरूले गरिरहेका छन।

पछिल्लाे समय नक्सा प्रकरणले नेपाल भारत सम्वन्ध तिक्ततापुर्ण रहेकाे बेलामा प्रधानमन्त्री केपी अेालीले कलाकार परिवारलाइ नै काेराेना लागेपछि शीघ्र स्वास्थ्य लाभकाे कामना गरेका छन।उनले अमिताभ वच्चन र अभिषेककाे शीघ्र स्वास्थ्यलाभकाे कामना गरेका हुन।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com