काठमाण्डाैं,माघ १ गते । अमेरिकामा अहिलेसम्म कै धेरै मानिसकाे काेराेनाकाे कारण मृत्यु भएकाे छ।काेराेना लागेपछि सवैभन्दा चाैविस घण्टाकाे विचमा सवैभन्दा धेरै मानिसकाे मृत्यु भएकाे छ।प्राप्त तथ्यांक अनुसार,अमेरिकामा गएराती मात्र ४३२० जनाकाे मृत्यु भएकाे छ । काेराेनाले अमेरिकामा अझै विश्राम लिएकाे छैन।युराेपमा नयाँ खालकाे भाइरस फेला परेकाे वेलामा अमेरिकामा यति ठुलाे संख्यामा मृत्यु भएकाे हाे ।यति ठुलाे संख्यामा मृत्यु भएपछि अमेरिकाकाे नव निर्वाचित राष्ट्रपति जाे वाइडेनले चिन्ता ब्यक्त गरेका छन।उनले अमेरिका संकटकाे मुखमा रहेकाे वताएका छन। वाइडेनले भनेका छन-हामी संकटकाे मुखमा छाैं,तत्काल कुनै महत्वपुर्ण कदम चाल्नुपर्छ,काेराेना निन्त्रयणकाे लागि।