अमेरिका र भारतवीच वेका सम्झाैता,चीनकाे बढदाे प्रभाव राेक्ने सहमति

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,कार्तिक ११ गते । भारत र अमेरिका विच महत्वपुर्ण सम्झाैता भएकाे छ।भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री माइक पम्पिअेा राजनीतिक तवरमा भएकाे भेटघाटपछि वेका(वेसिक एक्सचेन्ज  एण्ड काेअपरेशन ) सम्झाैता भएकाे हेा । याे समझाैतामा दुवै देश चीनकाे वढदाे प्रभावलाइ राेक्ने सवालमा एक भएका छन। अमेरिकी रक्षामन्त्री मार्क एस्परले सवैकाे लागि खुल्ला र शान्त इन्डाे पेसिफिक क्षेत्र हाेस भनेर हामीले काँध मिलाइर हिडन सहमत भएकाे जनाएका छन। दुइ देशविचकाे वैठकमा दुवै देशकाे काराेवार,हिन्द र प्रशान्त महासागरीय क्षेत्रकाे सुरक्षा एवं सामरिक र रणनीतिक सहयाेगकाे वारेमा समेत वृहद वहश गरेका थिए।

दुइ देशकाे विचमा सैन्य प्रविधि,सरसामान तथा स्याटेलााइट नक्सा साटासाट गर्ने सहमति भएकाे छ। याे सहमति पछि चीनलाइ भारतले पुरा निगरानी गर्नेछ भने यसकाे वारेमा भारतमार्फत अमेरिकाले जानकारी पाउनेछ।

यसले नेपाली राजनीति झन तरंगीत हुनेछ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com