काठमाण्डाैं,पुष २३ गते । राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे उक्साहटमा अमेरिकामा भएकाे दंगामा चार जनाकाे मृत्यु भएकाे छ।चुनावमा जित पारेका जाे वाइडेनलाइ राष्ट्रपति चुनाव जितेकाे घाेषणा गर्ने सम्वन्धमा संसदमा वहश भइरहेकाे बेलामा ट्रम्प समर्थकले हिंशा मच्चाएका थिए।यस क्रममा सुरक्षााकर्मीले ट्रम्पका समर्थकलाइ राेक्ने काेशिश गरेका थिए।यहि क्रममा दंगा भडिकदा चार जनाकाे निधन भएकाे हाे ।
यहि क्रममा प्रहरीकाे गाेलीलागेर एक महिलाकाे मृत्यु भएकाे थियाे।यसपछि पनि तिन जनाकाे मृत्यु भएकाे छ।मृत्यु हुनेमा दुइ पुरूष र एक महिला रहेका छन।