अयाेध्या काण्डले तहल्का मच्चियाे,करण सिंहले भने-अेालीले भारतसंगकाे सम्वन्ध झन टाढा पारे

Globe Nepal
Globe Nepal 4 महिना अगाडी

काठमाण्डाैं,असार ३१ गते । नेपालका शुभ चिन्तक भनेर चिनिएका डा.करण सिंहले कडा बक्तब्य जारी गरेका छन।दिल्लिबाट उनले प्रधानमन्त्री अेालीकाे भनाइ प्रति प्रतिवाद गर्दै अयाेध्या नेपालमा पर्छ र भारतले नक्कली अयाेध्या खडा गरेकाे भनेर दिएकाे अभिब्यक्तिले नेपाल भारत सम्वन्ध झन टाढा भएकाे बताएका छन।उनले वुधवार वक्तब्य जारी गर्दै नेपाल र भारत दुवै पक्षका बाैद्धि मानिसहरूले यसवारेमा नयाँ ढंगबाट साेच्नुपर्ने सुझाव दिएका छन।उनले प्रधानमनत्री अेालीकाे याे भनाइले कराेडाैं हिन्दुकाे मर्म र विश्वास माथि प्रहार भएकाे बताएका छन।करण तिनै मानिस हाे जाे राजाका फुपाजु हुन भने सन २००६मा नेपालमा भएकाे अान्दाेलनकाे बखतमा भारत सरकारकाे तर्फबाट विशेष दुतकाे रूपमा नेपाल अाएका थिए।

केही समय पहिला जब नेपालले नया नक्सा जारी गरेकेा उतिवेला पनि उनले चिन्ता ब्यक्त गर्दै दुवै देश विचकाे सम्वन्ध कायम राख्न भुमिका खेल्न भनेका थिए।

तर,जब प्रधानमन्त्री अेालीले भारतले नक्कली अयाेध्या नै खडा गरेकाे विवादस्पद बयान दिए,तब उनले वक्तब्य जारी गरेर प्रधानमन्त्री सकभर दुरी बनाउन लागि परेकाे बताएका छन।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com