अव देखि हप्ता दुइ दिन मात्र स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्ने

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,कार्तिक १२ गते । अव देखि दैनिक रूपमा काेराेना संक्रमण वारेमा जानकारी दिन गरिने पत्रकार सम्मेलन नगरिने भएकाे छ।दशैं अघिसम्म हरेक दिन काेराेना संक्रमणकाे वारेमा प्रेस व्रिफिङ हुने गर्दथ्याे।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गाैतमले पत्रकारसम्मेलन मार्फत काेभिडकाे जानकारी दिने गर्दथे। तर पछिल्ला दिनमा जानकारी दिने भन्दा जनतालाइ धम्क्याउने र अनेक खालका निर्देशन दिने काम भइरहेकाे थियाे,जसकाे सर्वत्र विराेध भइरहेकाे थियाे।यहि मेसाेमा दशैंकाे अवसरमा पाच दिनसम्म पत्रकार सम्मेलन स्थगीत गरेर वुधवार मात्र गरिएकाे थियेा।यहि पत्रकार सम्मेलनमा प्रवक्ता गाैतमले हरेक दिन जानकारी नदिने वताए।उनले अव देखि अाइतवार र वुधवार मात्र यसवारेमा पत्रकार सम्मेलन गर्ने वताएका छन। तर काेराेना सम्वन्धी जानकारी भने मन्त्रालयले वेभसाइटमा राख्ने जनाएका छन।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com