काठमाण्डाैं,पुष २५ गते । नेपाली कांग्रेसले देशभर प्रधानमन्त्री केपी अेालीकाे कदम विराेध गरेकाे छ।प्रधानमन्त्री अेालीले पुष ५ गते हठात संसद भंग गरेपछि विराेधमा उत्रिएकाे नेपाली कांग्रेसले शनिवारबाट चरणवद्ध संघर्षकाे कार्यक्रम गर्नेछ।देशका विभिन्न भागमा विराेध प्रदर्शन गरेर कांग्रेसले प्रधानमन्त्री संविधान र लाेकतन्त्र विपरित चलेकाे वताएकाे छ।
शनिवार राजधानीमा भएकाे विराेध सभामा कांग्रेस सभापति शेरवहादुर देउवाले प्रधानमन्त्री अेालीले चालेकाे कदम संविधान र प्रजातन्त्र विरूद्ध भएकाे वताएका छन।उनले संसद विघटन सम्वन्धी मुद्धा अदालतमा विराधिन रहेकाेले कांग्रेसले सडकबाट यस्तै निर्णय गर भनेर दवाव दिदैन भन्दै जे निर्णय गरे पनि मान्ने वताए तर,अदालतले संविधानकाे धारा र संवैधानिक मुल्य मान्यता अनुसार फैसला गर्नुपर्ने उनकाे तर्क छ।
सभापति देउवाले यदि सर्वाेच्च अदालतले संसद विघटन गरेकाे खण्डमा चुनावमा जानुकाे विकल्प नहुने वताए तर यसपछि सरकारले चुनाव गराउन सकेन भने अेाली सरकारलाइ सडकमा फाल्ने चेतावनी दिए।तर सर्वाेच्च भन्दा ठुलाे अदालत जनताकाे अदालत भएकाे उनकाे भनाइ छ।