अेालीलाइ अव हटाउनै पर्छ-डा.भटटराइ

Globe Nepal
Globe Nepal 12 दिन अगाडी

काठमाण्डाैं,मंसिर ३ गते । पुर्वप्रधानमन्त्री डा.वावुराम भटटराइले अव प्रधानमन्त्री केपी अेालीलाइ हटाउनै पर्ने वताएका छन।नेकपा सचिवालय वैठकमा प्रधानमन्त्री तथा अध्यक्ष अेालीमाथि गम्भीर अभियाेग लागेपछि उनले दस दिनपछि यसकाे जवाफ दिने वताएका छन।तर पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाय यसरी कडा अभियाेग लागेपछि साे पदमा वस्न नमिल्ने र पार्टीले पनि उनलाइ हटाउनैपर्ने डा.भटटराइले वताएका छन।उनले नेकपा सचिवालय वैठक लगत्तै अेालीलाइ हटाउन पर्ने दुइ कारण पेश गरेका छन।उनले लेखेका छन-नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य/जनताका मुद्दा प्रतिपक्षी दल/जनताले उठाउनैपर्छ है:

१.राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन;

२.ओली सरकारको असफलता/भ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com