अेालीलाइ हटाउनै पर्छ-झाक्री

Globe Nepal
Globe Nepal 12 दिन अगाडी

काठमाण्डाैं,मंसिर ३ गते । नेकपा सचिवालय वैठक जारी विवाद समाधान गर्न भन्दा विवाद पर सार्न मात्र केन्द्रित भएपछि अहिले फेरि अध्यक्ष केपी अेालीकाे तिव्र विराेध भइरहेकाे छ।अरू त अरू नेकपा कै नेता तथा कार्यकर्ता नै अेालीकाे विराेधमा उत्रिएका हुन।नेकपा केन्द्रिय सदस्य तथा सांसद रामकुमारी झाक्रीले नेकपा सचिवालय वैठक पछि कडा प्रतिक्रिया दिएकी छिन।उनले नेकपा नेतृत्व असक्षम भइसकेकाे वताइन । उनले भनिन-नेतृत्वको सम्पूर्ण रूपमा यो भन्दा असफल हुने ठाउ छैन।असफल नेतृत्वलाई विस्थापन गर्न पनि विधि मै जानुपर्छ। यो चुनौतिको सामना गरौं !

 


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com