ईन्भेष्टर फोरममा पौडेल

Globe Nepal
Globe Nepal 2017-10-15

नेपाली लगानीकर्ताहरुको हक अधिकार सुनिश्चित गर्न र लगानीको वातावरण निर्माण गर्न सरकारी तथा निजी क्षेत्रको सेतुको रुपमा काम गर्ने गरी स्थापित ईन्भेष्टर फोरमको अध्यक्षमा अम्विबा प्रसाद पौडेल चयन भएका छन् । उनको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा छोटेलाल रौनियार,महासचिवमा राजन लम्साल,कोषाध्यक्षमा अन्जीव तुलाधर रहेका छन । यसै गरी सदस्यहरुमा तुलसीराम ढकाल,दिपेन्द्र अग्रवाल,अतितलाल श्रेष्ठ,सिर्जना सुवेदी र दुर्गा तिवारी रहेका छन् । 

 


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com