एकै दिन २२ जनाकाे मृत्यु पछि झन त्रास बढयाे

Globe Nepal
Globe Nepal 10 दिन अगाडी

काठमाण्डाैं,असाेज २५ गते । नेपालमा एकै दिन २२ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ।यति ठुलाे संख्यामा मृत्यु भएपछि झन त्रास बढेकाे छ।

अाइतवार एकै दिन यति ठुलाे संख्यामा मृत्यु भएपछि अब नेपालमा कुल मृत्यु संख्या ६३६ पुगेकाे छ।

यस्तै २०७१ जना मानिसहरू थप नयाँ संक्रमित भएका छन।नेपालमा अहिलेसम्म एक लाख ७ हजार संक्रमित भएका छन भने यस मध्ये ३१ हजार ३१५ जना सक्रिय संक्रमित देखिन थालेका छन।

यस्तै क्वारेन्टिनमा भने ४हजार ६१३ जना मात्र रहेका छन।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com