एकै दिन ५ हजार काेराेना संक्रमित वढे, काठमाण्डाैंमा २१ सय जना विरामी

Globe Nepal
Globe Nepal 11 दिन अगाडी

काठमाण्डाैं,असाेज २४ गते । शनिवार एकैदिन काेराेना संक्रमितकाे संख्या ५ हजार ८ पुगेकाे छ। नेपालमा याे अहिलेसम्मकै धेरै संख्या हाे । यससंगै अव काेराेना संक्रमितकाे संख्या १ लाख ५ हजार ६८४ पुगेकाे छ। शनिवार काठमाण्डाैंमा मात्र २१ सय संक्रमित भएका छन।

सरकारले १२२९ जना निकाे भएकाे तथ्यांक पिन दिएकाे छ। १९हजार मानिसकाे पिसिअार परिक्षण गर्दा ५ हजार मानिसमा काेराेना संक्रमण देखा परेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। यस्तै काेराेना संक्रमणबाट शनिवार एकै दिन १४ जनाकाे ज्यान गएकाे छ।अव कुल ६१ृ४ जनाकाे मृत्यु भएकाे छ।देशकाे कुल ६८ जिल्लामा काेराेना देखा परेकाे छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com