कांग्रेसले डाक्याे केन्द्रिय समिति वैठक,यस्ता छन छलफलका एजेण्डा

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,कार्तिक १३ गते । नेपाली कांग्रेसले केन्द्रिय समितिकाे वैठक डाकेकाे छ। असाेजमै गर्ने भनिएकाे केन्द्रिय समितिकाे वैठक काेराेना संक्रमणबाट नै नेताहरू नै संक्रमित हुन थालेपछि अचानक राेकिएकाे थियाे।तर विहिवार कांग्रेसले जारी गरेकेा वक्त्ब्यमा कार्तिक २१ गते केन्द्रिय समितिकाे वैठक डाकेकाे जानकारी गराइएकाे छ।काेराेना संकट,रअ प्रमुखले प्रधानमन्त्रीलाइ गुपचुप भेटेकाे सन्दर्भ र भारतीय सेना प्रमुख समेत नेपाल भ्रमण गरि फर्के लगत्तै कांग्रेस केन्द्रिय समितिकाे वैठक वस्नेछ।

प्रधानमन्त्रीले यसरी सुटुक्क भारतीय एजेन्सी प्रमुखलाइ भेटन हुन्थ्याे वा हुन्थेन भन्ने वहश अहिले नेपालमा चलिरहेकाे छ।याे सर्वथा गलत भयाे भनेर चर्चा चलिरहेकाे बेलामा कांग्रेस केन्द्रिय समितिले सरकरालाइ सही दिशामा राख्न कस्ताे खालकाे भुमिका खेल्नेछ,त्याे भने हेर्न वाँकी छ। तर कांग्रेसकाे वस्न लागेकाे वैठक मुल एजेण्डा भने महाधिवेशन रहनेछ।फागुनमा गर्ने भनिएकाे महाधिवेशन अव कहिले गर्ने भन्ने विषय पनि कांग्रेसले तय गर्नेछ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com