कांग्रेस भन्छ-महामारी उपचार नगर्ने भए किन चाहियाे सरकार ?

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,कार्तिक ३ गते । नेपाली कांग्रेसले सरकार प्रति गम्भीर सवाल खडा गरेकाे छ। साेमवार कांग्रेसले विज्ञप्ति निकाल्दै सरकार माथि गम्भीर सवाल खडा गरेकाे हाे । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेकेा विज्ञप्तिमा भनिएकाे छ-उपचारकाे दायित्वबाट पन्छिएपछि देशमा सरकार छ भन्ने वचेखुचेकाे भ्रमकाे अन्त्य गर्न सरकार नै उधत भएकाे  पुष्टि भएकाे छ।

सवै काेराेना संक्रमितलाइ उपचार गर्न सकिन्न भनेर सरकारले दिएकाे अभिब्यक्ति अत्यन्त गैरजिम्मेवार ब्यवहार भएकाे कांग्रेसले जनाएकाे छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com