काठमाण्डाैंमा झन वढयाे संक्रमण

Globe Nepal
Globe Nepal 6 दिन अगाडी

काठमाण्डाैं,असाेज २९ गते ।राजधानी काठमाण्डाैंमा काेराेना संक्रमण उच्च दरमा बढेकाे छ।

विहिवार १६हजार ५९८जनाकाे स्वास्थ्य परिक्षण गर्दा काठमाण्डाैंमा मात्र १६सय ९२ जना संक्रमित भएका छन।यस्तै,ललितपुरमा १३४ र भक्तपुरमा १०८ जना गरि उपत्यकामा मात्र कुल १९३५ जना संक्रमित भएका हुन।

यस्तै,देशभर भने ३७४९ जना थप नयाँ संक्रमित फेला परेका छन।

विहिवार देशभर १९ जनाकाे काेराेना संक्रमणावाट मृत्यु भएकाे छ।अव काेराेनाबाट मात्र मृत्यु हुनेकाे संख्या ६९४ पुगेकाे छ।

 


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com