काेराेनाकाे पर्वाह नगरि वहराइनकाे राजकुमार हिमाल चढन नेपाल आइपुगे

Globe Nepal
Globe Nepal 1 महिना अगाडी
काठमाण्डाैं,भदाै ३१ गते । वहराइनका राजकुमार सहितकाे टाेली हिमाल चढन भनेर नेपाल आइपुगेका छन। गत चैत ११ गते काेराेनाकाे संक्रमण बढेपछि नेपालले लकडाउन गरेर वाहय उडान र सिमा नाका वन्द गरेकाे थियाे।यसपछि नेपालमा हिमाल आराेहण गर्न आउने वहराइनका राजकुमार नै पहिलाे यात्री हुन।उनकाे टिमकाे १८ जनाकाे लागि मात्र नेपाल भ्रमणकाे अनुमति दिइएकाे हाे । उनी काेराेनाकाे समेत पर्वाह नगरि नेपाल आएका हुन। उनकाे टिममा १८ जना रहेका छन। राजकुमारकाे टाेलीले नेपालकाे ८१६३ मिटर अग्लाे मनास्लु हिमाल र ६११९ मिटर अग्लाे लाेवुचे हिमाल आराेहणकाे अनुमति पाएकाे छ। उनीहरूलाइ नेपालकाे शेर्पाे टाेलीले मद्धत गर्नेछ।सगरमाथा विना अक्सिन आराेहण गरेका देखि लिएर सगरमाथामा पटक पटक आराेहण गरेका शेर्पा टाेलीले राजकुमारकाे टाेलीलाइ मद्धत गर्नेछ।यस क्रममा ५० भन्दा बढी शेर्पाहरू राजकुमारकाे टाेलीमा हुनेछन तर यसरी हिमाल आराेहणमा आएका राजकुमारकाे नाम भने खुलाइएकाे छैन।

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com