काेराेनाकाे चार हजार नयाँ संक्रमित थपिए

Globe Nepal
Globe Nepal 9 दिन अगाडी

काठमाण्डाैं,असाेज २६ गते । नेपालमा साेमवार एकै दिन चार हजार नयाँ संक्रमित थपिएका छन।सरकारले दिएकाे पछिल्लाे सुची अनुसार,देशभर कुल ४ हजार ४७ जना नयाँ संक्रमित भएका हुन।याे नयाँ तथ्यांक संगै नेपालमा काेराेनाबाट संक्रमित हुनेकाे संख्या १लाख ११ हजार ८०२ पुगेकेा छ।यसमध्ये पनि सक्रिय संक्रमितकाे संख्या भने ३३ हजार ८८० पुगेकाे छ।

साेमवारकै तथ्यांक अनुसार,नेपालमा काेराेनाकाे कारण मृत्यु हुनेकाे संख्या पनि बढेकाे छ।साेमवार ९ जनाकाे निधन भएकाे छ। यससंगै कुल ६सय ४५ जनाकाे ज्यान गएकाे छ।

यता चार हजार मानिस संक्रमित हुदा सरकारले साेमवार १४ सय मानिस निकाे भएकाे वताएकाे छ।

 


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com