काेराेनाले फेरि एक जनाकाे निधन,कुल मृत्यु संख्या ४८ पुग्याे

Globe Nepal
Globe Nepal 4 महिना अगाडी

काठमाण्डाैं,साउन १२ गते । काेराेना भाइरसले पुन एकजनाकाे मृत्यु भएकाे छ।लकडाउ अन्त्य गरे संगै फैलिएकाे काेराेना भाइरसले बारा जिल्लावासी ६० बर्षिय बृद्धकाे निधन भएकाे हाे । उनकाे काठमाण्डाैंमा उपचारकाे क्रममा निधन भएकाे हाे । वाराकाे फेटा गाउपालिका ३ का ६० बर्षिय वृद्धलाइ निमाेनिया र मृगाैला राेगकाे पनि समस्या थियाे।

उनकाे निधन संगै नेपालमा काेराेनाबाट संक्रमितकाे संख्या ४८ पुगेकाे छ।

साेमवार मात्र काेराेनाबाट १३९ जना थप संक्रमित भेटिएका छन। पछिल्लाे समय लकडाउ अनतय गरेपछि वीरगन्ज,विराटनगरमा काेराेनाले अलि बढी नै असर गरेकेा छ।विरगन्जमा शनिवार देखि निषेधाज्ञा जारी गरिएकाे छ भने विराटनगरमा साेमवार निषेधाज्ञा लगाइएकाे छ।उता झापामा ससस्त्र प्रहरीका २० जनालाइ काेराेना संक्रमण भएकाे छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com