काेराेनावाट थप २४ जनाकाे मृत्यु, संक्रमित संख्या पनि वढयाे

Globe Nepal
Globe Nepal 2 महिना अगाडी

काठमाण्डाैं,कार्तिक १७ गते । काेराेना संक्रमण फेरि वढेकाे छ। दशैंमा मानिसहरू देशकाे विभिन्न भागमा पुगेपछि यसरी हिडने मानिस मार्फत नै काेराेना संक्रमण वढेकाे वताइएकाे छ।

सरकारले दिएकाे पछिल्लाे जानकारी अनुसार,साेमवार एकै दिन काेराेना संक्रमणबाट २४ जनाकाे मृत्यु भएकाे छ।यससंगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ९८४ पुगेकाे छ।

यता गएकाे २४ घण्टामा काेराेना संक्रमितकाे संख्या निकै बढेकाे छ।स्वास्थ्य मन्त्रालयका अनुसार,२९३३ जना थप संक्रमित भएका छन। नेपालमा अहिलेसम्म १ लाख ७६हजार ५सय मानिस कुल संक्रमित भएका छन।यसमध्ये ३७५२४जना मात्र सक्रिय संक्रमित रहेका छन।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2021 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com