काेराेना फैलने डरले नेपाल उधाेग वाणिज्य महासंघकाे चुनाव स्थगीत

Globe Nepal
Globe Nepal 3 महिना अगाडी

काठमाण्डाैं,साउन ८ गते । नेपाल उधाेग वाणिज्य महासंघकाे अधिवेशन स्थगीत भएकाे छ।काेराेनाकाे संक्रमण कमजाेर भएकाे भन्दै सरकारले लकडाउन अन्त्य गरेपनि सामुहिक भेला,भाेज र भेटघाट भने गर्न सरकारले वन्देज गरेकाे छ।तर,यस्ताे बेलामा उधमी ब्यापारीकाे साझा थलाे उधाेग वाणिज्य महासंघ अधिवशेन भने स्थगीत गरिएकाे हाे।महासंघ अधिवेशन साउन २६ र २७ गतेकाे लागि निर्धारण गरिएकाे थियाे।अधिवेशन स्थगीत भएकाे अध्यक्ष भवानी राणाले जानकारी दिएकी छिन तर उनले अधिवेशनकाे अर्काे मिति भने तय गरेकी छैनन।

सरकारले बिहीबारदेखि लागु हुनेगरी ४ महिनादेखिको लकडाउन अन्त्य गरे पनि हाललाई सभा समारोह तथा लामो दूरीका सवारीसाधन सञ्चालन गरेको छैन । सोही कारणले हालसम्म सरकारले साधारणसभाको स्वीकृति नदिएको हुनसक्ने कार्यसमिति बैठकले निष्कर्ष समेत निकालेको छ । 


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com