काेराेना संक्रमितलाइ पनि लाेकसेवाकाे परिक्षा दिने ब्यवस्था गर्न सर्वाेच्च आदेश

Globe Nepal
Globe Nepal 12 दिन अगाडी

काठमाण्डाैं,असाेज २९ गते । सर्वाेच्च अदालतले काेराेना संक्रमितलाइ पनि लाेकसेवाकाे परिक्षा दिने ब्यवस्था मिलाउन भनेकाे छ। विहिवार यससम्वन्धमा परेकाे रिटकाे सुनुवाइ गर्दै अदालतले अन्तरिम अादेश दिएकाे हाे । न्यायाधिश सपना मल्ल प्रधानकाे एकल इजलाशले काेराेना संक्रमितलाइ लाेकसेवाकाे परिक्षाबाट वञ्चित गर्नु संविधान प्रदत्त अधिकारकाे हनन हुने भन्दै यस्ताे नगर्न अन्तरिम अादेश दिएकाे हाे । साथै अदालतले परिक्षामा सामेल हुने सवैलाइ सुरक्षति हुने वातावरण वनाउन पनि भनिएकाे छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com