काेराेना संक्रमणले पुर्वसांसद चाैधरीकाे निधन

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,कार्तिक ११ गते । काेराेना संक्रमणले पुर्वसांसद मानपुर चाैधरीकाे निधन भएकाे छ।गत संविधानसभा सदस्य समेत रहेका चाैधरीकाे काेराेना संक्रमणबाट निधन भएकाे हाे । उनी नेकपाकाे प्रदेश नम्वर २ काे कमिटी सदस्य समेत हुन। उनकाे निधनपछि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली समेत दिएका छन। उनी पुर्वमाअेावादी खेमाका नेता हुन।

मंगलवार नै सरकारले दिएकाे पछिल्लाे जानकारी अनुसार,नेपालमा काेराेना संक्रमणबाट ५७०जना मात्र संक्रमित भएका छन । याे महिनाकाे याे सवैभन्दा कम तथ्यांक हाे। दशैं मनाउन नेपालीहरू घर घरमा रहेकाे र यस विचमा परिक्षणकाे अवस्था कमजाेर रहेकाेले पनि संक्रमितकाे संख्या कम भएकाे वताइएकाे छ।

दशैं विदा कै कारण स्वास्थ्य मन्त्रालयले पाच दिन देखि नियमित रूपमा पत्रकार सम्मेलन गरेर काेराेनाकाे वारेमा जानकारी दिन वन्द गरेकाे छ।

 


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com