काेराेना भ्याक्सिन ६ देशमा टेष्ट भयाे,राेग निकाे पार्ने क्षमता ९० प्रतिशत देखियाे

Globe Nepal
Globe Nepal 21 दिन अगाडी

काठमाण्डाैं,कार्तक २४ गते । संसारलाइ नै एक बर्ष देखि मुठ्ठीमा कैद गरेर राखेकाे काेराेना भाइरस निकाे पार्ने भ्याक्सिनले भाइरसलाइ निस्तेज पार्ने क्षमता ९० प्रतिशत भएकाे अध्ययनले देखाएकाे छ।यहि महिनाकाे अन्त्यबाट भाइरसकाे भ्याक्सिन लगाउने तयारी रहेका अध्येता फिजर एण्ड वायाे एण्ड टेकले पाच देशमा गरेकाे परिक्षणले काेराेना निन्त्रयणमा महत्वपुर्ण भुमिका खेलेकाे पाएपछि याे विज्ञान र प्रविधिकाे क्षेत्रकाे लागि महत्वपुर्ण उपलब्धि भनेका छन। विश्वका काेराेना प्रभावित ६ वटा देशमा ४३ हजार ५सय जनामा गरिएकाे परिक्षणमा भ्याक्सिन निकै प्रभावकारी देखिएकाे छ।विविसिका अनुसार,अमेरिका,व्राजिल,जर्मनी,अर्जेन्टना,दक्षिण अफ्रिका र टर्कीमा यस भ्याक्सिनकाे परिक्षण गरिएकाे थियाे।

याे भ्याक्सिन तीन हप्तामा २ पटक दिनुपर्छ।फिजरले याे बर्षकाे अन्त्यसम्म ५० मिलियन डाेज तयार पार्ने वताएका छन भने उनले सन २०२१काे अन्त्यसम्म १दशमलव ३ विलियन डाेज उत्पादन गर्न सकिने वताएका छन।यदि याे भ्याक्सिनले साेच जस्तै काम गरेकाे खण्ड विश्वमा काेराेना भाइरसकाे सन्त्रास कम हुनेछ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com