काेराेना भाइरसकाे भ्याक्सिन पत्ता लागेकाे अक्सफाेर्ड विश्वविधालयकाे दावी,भ्याक्सिनले इम्युन सिष्टम बढायाे

Globe Nepal
Globe Nepal 17 दिन अगाडी

काठमाण्डाैं,साउन ५ गते । विश्वलाइ नै त्रस्त वनाएकाे काेराेना भाइरस विरूद्धकाे भ्याक्सिन पत्ता लागेकाे अक्सफाेर्ड विश्वविधालयले दावी गरेकाे छ। विश्वविधालयका प्राेफेसर तथा यस भ्याक्सिनकाे अध्यन टाेलीका प्रमुख एन्ड्रयु पाेलार्ड भ्याक्सिन टेष्ट भइसकेकाे र यसले साइड इफेक्ट समेत नगरेकाे जनाएका छन। तर,यसले अझै कति समय काम गर्छ भनेर यसवारेमा अध्ययन अझै गर्नुपर्ने जनाइएकाे छ।अक्सफाेर्ड विश्वविधालयलाइ उधृत गर्दै राेयटर्सले दिएकाे जानकारी अनुसार,भ्याक्सिनले इम्युन सिस्टम बढाएकाे र यसले काम गरेमा कम्तिमा ६ लाख मानिसलाइ जाेगाउन सकिने जनाइएकाे छ।विश्वविधालयले यस भ्याक्सिनकाे नाम AZD1222 राखिएकाे छ ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com