काेराेना उपचारबाट पछि हटयाे सरकार, स्वास्थ्य मन्त्रालयले भन्याे-हैसियत नमिल्नेसंग अर्न्तवार्ता नदिनु

Globe Nepal
Globe Nepal 2 महिना अगाडी

काठमाण्डाैं,भदाै २९ गते । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सम्वन्धी कम चेतना भएका मानिससंग वहशमा भाग नलिन भनेकाे छ।मन्त्रालयका प्रवक्ता डा.जागेशवर गाैतमले साेमवार नियमित पत्रकार सम्मेलनमा अर्न्तवार्ता दिदा हैसियत नमिल्ने संग बहशमा नउत्रन भनेकाे छ। प्रवक्ता गाैतमले यदि अर्न्तवार्ता दिन पर्ने भए बहशमा खराे उत्रन समेत भनेका छन। हालै मात्र एक अर्न्तवार्तामा जनस्वास्थ्यविदसंग गैर चिकित्सा क्षेत्रका ब्यक्तिकाे बहश भएपछि मन्त्रालयले यस्ताे अनुराेध गरेकाे हाे ।

नेपालमा पछिल्लाे केही दिनमा काेराेना केही हाेइन भन्न किसिमले बहश हुन थालेपछि सरकारले यस्ताे कुरा सार्वजनिक गरेकाे हाे । तर,सरकारले यसाे भनेपनि काेराेना परिक्षण र उपचारमा भने पछि हटदै जान थालेकाे छ।साेमवार नै सरकारले सवै काेराेना संक्रमितकाे सरकारले उपचार नगर्ने भनेकाे छ।उसले गरिव तथा निमुखाकाे मात्र उपचार गर्ने भनेर काेराेनाकाे उपचारबाट पछि हटेकाे छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com