कुलमानकाे ठाउँमा काेइराला नियुक्त

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,भदाै ३० गते । नेपाल विधुत प्राधिकरणकाे कार्यकारी प्रमुखबाट साेमवार विधिवत रूपमा विदाइ भएका कुलमान घिसिङकाे ठाउँमा सरकारले लेखनाथ काेइरालालाइ नियुक्त गरेकाे छ।सामाजिक सञ्जाल देखि लिएर सञ्चार माध्याममा समेत कुलमान घिसिङलाइ पुन नियुक्त गर्न दवाव दिइएपनि अन्तत सरकारले निमित्त कार्यकारी प्रमुखकाे रूपमा लेखनाथ काेइरालालाइ मंगलवार जिम्मेवारी दिएकाे हाे।काेइराला यसअघि पनि विधुत प्राधिकरणमा १२ अैां तहमा कार्यरत थिए।उनलाइ वरिष्ठताका अाधारमा नियुक्ति दिइएकाे हाे ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com