गंगा पन्तले टेरपुच्छर नलगाएपछि प्रचण्डले भने-पार्टी कै कार्यकर्ता मारिदा पनि किन कारवाही भएन ?

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,कार्तिक ९ गते । नेकपा कार्यकर्ता मारिदा समेत दाेषीलाइ कारवाहीकाे लागि उजुरी दिदा समेत प्रहरीले उजुरी नलिएपछि यस घटना वारेमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल स्वयम ठाेस कदम चाल्न केन्द्र सरकारलाइ नै अनुराेध गरेका छन।नेकपा कार्यकारी अध्यक्षकाे हैसियतमा जारी गरिएकाे वक्तब्यमा पर्साका गाउपालिका सचिव समेत रहेका मुकेश चाैरसियाकाे हत्या कसले गरयाे र दाेषी काे हाे भन्ने पत्ता लागेकाे छैन।

चाैरसियाकाे हत्याराकाे खाेजीकाे माग गर्दै पर्सा प्रहरी कार्यालयमा उजुरी दिन नेकपा समर्थित कार्यकर्ता जादा प्रहरीले उजुरी समेत लिएन। यसपछि वक्तब्य जारी गर्दै नेकपा अध्यक्षले याे अाश्चर्य भएकाे हाे ? भनेर केन्द्रसरकार संग सवाल गरेका छन।उनले चाैरसियालाइ सहिद घाेषणा गर्न र दाेषीलाइ तुरून्त कारवाहीकाे दायरामा ल्याउन माग गरेका छन।

तर,ध्यान दिनुपर्ने कुरा के छ भने पर्साकाे जिल्ला प्रहरीकाे नेतृत्व गंगा पन्तले गरेकी छिन।उनी प्रधानमन्त्री केपी अेालीकाे अत्यन्त निकट हुन भने नेकपा अध्यक्ष दाहाललाइ राैं वरावर पनि गन्दिनन । उनले सामाजिक सञ्जालमा अध्यक्ष दाहाललाइ मनपरी लेखेकी समेत थिइन तर पनि उनलाइ कुनै कारवाही भएन।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com