गगन भन्छन-पथ भ्रष्ट सरकारलाइ ठेगान नलगाइ हुन्न

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,कार्तिक ४ गते । नेपाली कांग्रेसका नेता गगन थापाले केपी अेाली नेतृत्वकाे सरकारलाइ पथभ्रष्ट र मतिभ्रष्ट भएकाे वताएका छन।काेराेना पाेजेटिभ भएर घरमै वसेका थापाले मंगलवार संसदबाट भागेकाे सरकारलाइ पुन संसदमा नल्याइ हुन्न भनेका छन।उनले पार्टी सभापति शेरवहादुर देउवालाइ सम्वाेधन गर्दै संसदबाट भागेकाे सरकारलाइ पुन संसदमा ल्याउन भुमिका खेल्न भनेका छन। उनले भनेका छन-कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन।संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई हुँदैन।संसदको बैठक राख्न बाध्य पारी,सदन र सडकको शक्ति एकीकृत गर्न सक्दामात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिन्छ ।

सरकारले विपक्षी दल देखि सभामुखसम्मलाइ समेत पत्तै नदिइ संसदकाे अधिवेशन अन्त्य गरेकाे थियाे।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com