गाेदवरीले दियाे अेाली सरकारलाइ चुनाैती-हामी गर्छाैं निशुल्क काेराेना परिक्षण

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,कार्तिक ५ गते । कम्युनिष्ट पार्टीकाे सरकारले काेराेना संक्रमणबाट संक्रमितकाे परिक्षण र उपचार गर्न सक्दैनाैं भनेर जनतालाइ निराश वनाएकाे बेलामा काठमाण्डाैं कै गाेदावरी नगरपालिकाले भने सरकारलाइ ठाडाे चुनाैती दिएकाे छ।समाजवादी संविधान हातमा भएका जनतालाइ विश्वब्यापी महामारीकाे वेलामा समेत सरकारले यसरी निराश पारेकाे भन्दै नगर क्षेत्र भित्रका नागरिककाे निशुल्क पिसिअार परिक्षण गर्ने नगरपालिकाले जनाएकाे छ।नगरपालिकाले भाेलिदेखि कसैलाइ काेराेना संक्रमण देखा परेमा त्यस्ता मानिसकाे निशुल्क परिक्षण गर्ने भनेकाे छ।नगरपालिकाका मेयर गजेन्द्र महर्जनले जारी गरेकेा विज्ञप्तिमा यस्ताे कुरा उल्लेख गरिएकाे हाे ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com