जम्मा दस दिन चलेर वन्द भयाे राष्ट्रियसभा

Globe Nepal
Globe Nepal 11 दिन अगाडी

काठमाण्डाैं,पुष २६ गते । जम्मा दस दिन चलेर राष्ट्रियसभाकाे अधिवेशन अन्त्य गरिएकाे छ। गत पुष १७ गते सुरू भएकाे राष्ट्रियसभा वैठक पुष २६ गतेबाट अन्त्य गरिएकाे छ।यसविचमा जम्मा ३ वटा मात्र वैठक वसेकाे छ। अधिवेशन सुरू भ्एकाे लगत्तै किन राष्ट्रियसभा अन्त्य गरियाे ? भनेर अहिले प्रश्न गरिएकाे छ। प्रतिनिधिसभा स्वयम प्रधानमन्त्रीले विघटन गरेकाे र राष्ट्रियसभा पनि छाेटाे अवधि मै अधिवेन अन्त्य गरेर सरकारले के वाटाे लिन खाेजेके भनेर प्रश्न गरिएकाे हाे।

तर,राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले भने अधिवेशन अन्त्य भएकाे घाेषणा गरे।संविधानले राष्ट्रियसभालाइ स्थायी सभा मानेकाे छ।याे निरन्तर चलिरहन्छ ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2021 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com