झलनाथ खनालकाे ब्लड प्रेसर यसकारण वढयाे

Globe Nepal
Globe Nepal 5 दिन अगाडी

काठमाण्डाैं,असाेज ३० गते । नेकपा वरिष्ठ नेता झलनाथ खनाल डिस्चार्ज भएका छन।अचानक ब्लड प्रेसर बढेपछि राजधानीकाे हयाम्स अस्पतालमा तिन दिन अघि भर्ना भएका पुर्वप्रधानमन्त्री समेत रहेका नेकपा नेता खनाल शुक्रवार डिस्चार्ज भएका हुन।उनी लामाे समय देखि थेरापी गराउँदै अाएका थिए।

अहिले रक्तचाप नियन्त्रणमा रहेकाे स्वयम खनालले जनाएका छन।उनले भनेका छन-म रक्तचाप बढ्न गई ह्राम्स अस्पतालमा भर्ना भएको थिए। राम्रो उपचार पछि मेरो स्वास्थ्य सामान्य अबस्थामा रहेको र आज अस्पतालबाट डिस्चार्ज भएको छु । मेरो स्वास्थ्य उपचारमा खटिनु भएका स्वास्थ्यकर्मी टिम प्रति आभार ब्यक्त गर्दछु तथा सुबेच्छुकहरु सबै प्रति हार्दिक आभार ब्यक्त गर्दछु।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com