काठमाण्डाैं,मंसिर १५ गते । प्रधानमन्त्री केपी अेालीले पनि टिकटक खाता खाेलेका छन। नेपाली युवतीहरू माझ वढता लाेकप्रिय रहेकाे टिकटकमा दिनप्रतिदिन चर्चित हुदै गएपछि अेालीकाे खाता खाेलिएकाे हाे । उनकाे खाता भेरिफाइड भइसकेकाे छ।
प्रम ओलीको टिकटक एकाउन्टमा अहिले एउटा मात्रै भिडियो हालिएको छ। भिडियोको भ्युज २ लाख ५० हजार भन्दा बढी पुगिसकेको छ। ४ सय ९१ कमेन्ट र १८ हजार बढी लाइक भएको छ । यसलाई ३७७ भन्दाबढीले बढीले सेयर पनि गरेका छन्।