टिकटकमा अेाली पनि,पहिलाे भिडियाे साढे २ लाखले हेरे

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,मंसिर १५ गते । प्रधानमन्त्री केपी अेालीले पनि टिकटक खाता खाेलेका छन। नेपाली युवतीहरू माझ वढता लाेकप्रिय रहेकाे टिकटकमा दिनप्रतिदिन चर्चित हुदै गएपछि अेालीकाे खाता खाेलिएकाे हाे । उनकाे खाता भेरिफाइड भइसकेकाे छ।

प्रम ओलीको टिकटक एकाउन्टमा अहिले एउटा मात्रै भिडियो हालिएको छ। भिडियोको भ्युज २ लाख ५० हजार भन्दा बढी पुगिसकेको छ। ४ सय ९१ कमेन्ट र १८ हजार बढी लाइक भएको छ । यसलाई ३७७ भन्दाबढीले बढीले सेयर पनि गरेका छन्।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2021 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com