काठमाण्डाैं,पुष २५ गते । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे टिवटर अकाउण्ट सधैंकाे लागि वन्द भएकाे छ।निर्वाचित राष्ट्रपति घाेषणाकाे तयारी हुदा संसद भवनमा नै हिंशा मच्चाउन दुरूत्साहन गर्ने ट्रम्पले टिवटर मार्फत समेत हिंशा मच्चाउन खाेजेकाे भन्दै उनकाे खाता वन्द गरिएकाे हाे।उनले हिंशा मच्चाउन उक्साएपछि उनकाे खाता १२ घण्टाकाे लागि सस्पेन्ड गरिएकाे थियाे ।तर,यसपछि पनि उनी पुरानै शैलीमा फर्किएपछि टिवटरले उनकाे खाता वन्द गरेकाे हाे।