ट्रम्प भन्छन-मतगणना वन्द गर

Globe Nepal
Globe Nepal 25 दिन अगाडी

काठमाण्डाैं,कार्तिक २० गते । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले चुनावी मतगणना राेक्न निर्देशन दिएका छन।जारी राष्ट्रपतिय चुनावमा उनी हार्ने निश्चित भएपछि रिसाएका ट्रम्पले यस्ताे ठाडाे निर्देशन दिएका हुन।ट्रम्पले सामाजिक सञ्जाल टिवटर लेख्दै यस्ताे निर्देशन दिएका हुन।उनी तिन वटा राज्यमा धाँधली भएकाे भन्दै उक्त ठाउँमा पुन मतगणना गर्नुपर्ने अडानमा छन।उनकाे सचिवालयले यससम्वन्धी उजुरी दिइसकेकाे छ।यता,पछिल्लाे मतपरिणाम उनकाे पक्षमा देखिन छाडेकाे छ यहि वेलामा उनले वाँकी गणना राेक्न भनेका हुन।

तर,राष्ट्रपतिका अर्का डेमाेक्रेटिक पार्टीका उम्मेदवार जाे वाइडेनले भने सवै मत गन्न भनेका छन।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com