डेढ कराेडकाे यार्चागुम्वा झाेलामा वाेकेर हिंडने लामा पक्राउ

Globe Nepal
Globe Nepal 3 दिन अगाडी

काठमाण्डाैं,कार्तिक २ गते । एकै ब्यक्तिबाट डेढ कराेडकाे यार्चागुम्वा फेला परेकाे छ। दार्चुलाकाे पुलघाटमा हिंडिरहेका दाेकार लामा माथि शंका लागेपछि प्रहरीले चेक जाँच गर्दा १७ किलाे ५सय ग्रामकाे वहुमुल्य यार्चागुम्वा फेला परेकाे हाे । उनले दुइवटा झाेलामा हालेर हिंडेका थिए।प्रहरीले दिएकाे जानकारी अनुसार,१ कराेड ५७ लाख ५९ हजार रूपैयाँ वरावरकाे यार्चागुम्वा  वरामद गरिएकाे हाे । यसरी यार्चागुम्वा समातिएपछि ३५ वर्षिय लामालाइ जिल्ला वन कार्यालयमा पठाइएकाे छ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com