दशैं भत्ता काेराेना काेषमा दिने प्रधानमन्त्री र मन्त्रीकाे निर्णय

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,कार्तिक ३ गते । प्रधानमन्त्री तथा मन्त्रीहरूकाे दशैं भत्ता काेराेना काेषमा जम्मा हुने भएकाे छ।सांसदहरूले दशैं भत्ता लिएकाे भनेर विराेध भइरहेकाे वेलामा मन्त्रीपरिषद वैठकले भने प्रधानमन्त्री तथा मन्त्रीहरूकाे दशैं भत्ता काेराेना काेषमा जम्मा गर्ने निर्णय गरेकाे हाे । सुचना तथा सञ्चार मन्त्री पार्वत गुरूङले सरकारकाे निर्णय सार्वजनिक गर्दै यस्ताे जानकारी गराएका हुन।उनले प्रदेश र स्थानीय तहका पदाधिकारीलाइ पनि यसै गर्न भनेका छन।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com