दिलिप रायमाझीकाे नयाँ रूप,बाटाेमै बसेर पानीपुरी खाए

Globe Nepal
Globe Nepal 2019-06-25

काठमाण्डाैं,असार १० गते । नेपाली कलाकारितामा राम्राे नृत्य गर्ने कलाकारकाे छवि बनाएका दिलीप रायमाझीले लामाे समय देखि अमेरिका भासिएका छन।तर उनलाइ नेपाली दर्शकले अझै भुलेका छैनन।चकलेटी हिराेकाे छवि बनाएका रायमाझी लामाे अमेरिका बसाएपछि नेपाल अाए।उनकाे जन्मघर कीर्तिपुर हाे ।नेपालमा छुटटी मनाउन अाएका उनले विच बाटाे मै बसेर पानीपुरी खादै लेखे-साना कुरामा नै खुशी लुकेकाे हुनछ भनेर।उनले पानीपुरी खादा के खुशी भेटे थाह छैन तर उनले यसरी बाटैमा बसेर पानीपुरी खाएकाे भने धेरैले मन पराए।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com