देउवाले सरकारलाइ भने-अेालीले लाजमर्दाे र निन्दनीय काम गरे,काेराेना संक्रमितकाे निशुल्क उपचार गर

Globe Nepal
Globe Nepal 1 महिना अगाडी

काठमाण्डाैं,कार्तिक ६ गते । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले काेराेना उपचारबाट पछि हटेकाे सरकारलाइ यसाे नगर्न भनेका छन।उनले विहिवार विज्ञप्ति जारी गर्दै महामारी पिडितकाे निशुल्क उपचार गर्न सरकालाइ अपिल गरेका छन।सभापति देउवाले काेराेना संक्रमित नागरिकले अाफै उपचार गर्नु भनेकाे लाजमर्दाे र निन्दनीय कुरा भएकाे वताएका छन।उनले सरकारले यसाे गरेर घाेर अलाेकतान्त्रिक चरित्र देखाएकाे र सर्वेाच्च अदालतकाे फैसालकाे समेत सम्मान नगरेकाे भनेका छन।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com