देउवा चढेकाे हेलिकाेप्टर गाेरखामा आकस्मिक अवतरण

Globe Nepal
Globe Nepal 7 दिन अगाडी

काठमाण्डाैं,माघ १ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकोप्टर गोरखामा आकस्मिक अवतरण भएको छ । गोरखाको पालुङटारस्थित आँपपिपल भन्ने स्थानमा हेलिकोप्टर आकस्मिक अवतरण गरिएको हो । नेपाली कांग्रेस स्थानीय तह समन्वय विभाग प्रमुख अर्जुन जोशीले जनाए अनुसार देउवा काठमाडौंबाट पर्वतको कार्यक्रममा जाँदै थिए ।पर्वतका सहिद हरिदत्त तिवारीको स्मृतिसभामा जान त्यसतर्फ प्रस्थान गर्दा माैसममा खरावी भएपछि देउवा चढेकाे हेलिकाेप्टर अचानक गाेरखामा अवतरण गरिएकाे हाे । 


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2021 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com