नयाँ नक्सा तमासा गर्न जारी गरेकाे हाेइन,जमिन फिर्ता लिइछाडछाैं-प्रधानमन्त्री

Globe Nepal
Globe Nepal 11 दिन अगाडी

काठमाण्डाैं,जेठ ६ गते । प्रधानमन्त्री केपी अेालीले भारतले मिचेकाे जमिन फिर्ता लिइछाडने बताएका छन।संसदमा नीति तथा कार्यक्रम वारेका बहशकाे क्रममा उठेका प्रश्नकाे जवाफ दिदै उनले तमासा गर्न नेपालकाे नयाँ नक्सा जारी नगरिएकाे बताएका छन।उनले नेपालकाे भुमि भारतले मिचेकाे भन्दै यसलाइ फिर्ता लिइछाडने बताएका छन।संसदकाे राेष्ट्रममा उभिएर बाेल्न नसकेपछि बसेरै बाेलेका प्रधानमन्त्री अेालीले लिम्पियाधुरा,कालापनी र लिपुलेक अब अेाझेलमा पर्न दिने बताए।उनले भने-नया नक्सा कुनै चलाखी वा तथाकथित राष्ट्रवादकाे लागि गरेकाे हाेइन।कुनै तमाशा गरिएकाे पनि हाेइन।याे हाम्राे भुमि हाे र फिर्ता लिइछाडछाैं।

प्रधानमन्त्री अेालीले भारतलाइ पनि कडा जवाफ फर्काएका छन।उनले भारतकाे निशाना छापमा बाघ र सत्यमेव जयते भनेर लेखिएकाे भन्दै अब सत्यमेव जयते हुन्छ कि सिहमय जयते हुन्छ भनेर साेध्छु भनेर समेत भनेका छन।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com