नागढुंगाबाट चालिस लाख सहित गुप्ता पक्राउ

Globe Nepal
Globe Nepal 24 दिन अगाडी

काठमाण्डाैं,कार्तिक २१ गते । राजधानी छिर्ने प्रमुख नाका नागढुंगाबाट ४० लाख अवैध रकम सहित ब्यास गुप्ता पक्राउ परेका छन।बुटवलबाट आएको रात्रि बसका यात्रीका सरसामान निरीक्षण गर्ने क्रममा गुप्ताबाट उक्त रकम बुरामद गरिएको हो । गुप्ता  नवलपरासी पाल्हीनन्दन गाउँपालिका–२ का वासिन्दा हुन । वसमा सवार यात्रीकाे सामान चेक जाँच गर्ने क्रममा यति ठुलाे रकम फेला परेकाे प्रहरीले जनाएकाे छ ।

यसैबीच, काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर सङ्गमबस्तीबाट लागूऔषध ब्राउन सुगरसहित तीनजना युवक पक्राउ परेकाे नयाँ बानेश्वरस्थित महानगरीय प्रहरी वृत्तले जनाएको छ ।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2020 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com