नारायणकाजीलाइ गाेकुलकाे जवाफ-काजी सैद्धान्तिक ब्यापारी हुन

Globe Nepal
Globe Nepal 8 दिन अगाडी

काठमाण्डाैं,पुष २९ गते । वुद्धिजीवी संगठनहरूले नेकपा संसद विघटनामा नेकपा प्रचण्ड-माधव समुहलाइ साथ दिने गरि वक्तब्य जारी गरेपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले लेखे-प्रतिनिधिसभा बिघटनको असंवैधानिक कदमको विरुध्द सिङ्गो देश एक हुँदैछ।आज बुध्दिजीवी संगठनहरुले संयुक्त बक्तब्य दिदै संयुक्त  संघर्षको अपील गरेका छन् ।

उनकाे याे भनाइ भुइमा खस्न नपाउँदै केपी अेाली निकट नेता तथा पुर्वमन्त्री गाेकुल वास्काेटाले जवाफ फर्काए।उनले लेखे-काजी भन्दा बुध्दिजीवी  को होला र नेपालमा ? सैद्धान्तिक ब्यापारी ।

अचानक दुइ नेताकाे जुहारी पछि माहाैल तात्याे।तर खासमा नेकपा विवादमा नेपाल वाैद्धिक पेशाकर्मी महासंघ,प्रजातान्त्रिक विचार समाज र नेपाल वुद्धिजीवि संगठनले वक्तब्य जारी गरेर संसद विघटन अलाेकतान्त्रिक कदम हाे भनेका थिए। प्रवक्ता श्रेष्ठले यहि विज्ञप्ति राखेका थिए।तर,उनकाे भनाइ तुरून्तै वास्काेटाले प्रतिवाद गरेका थिए।

 


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2021 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com