निर्वाचन कार्यक्रम राेक्न माग गर्दै प्रचण्ड-माधव समुह निर्वाचन आयाेगमा

Globe Nepal
Globe Nepal 10 दिन अगाडी

काठमाण्डाैं,पुष २७ गते । संसद विघटनपछि मध्यावधि निर्वाचनकाे तयारी गरेकाे निर्वाचन आयाेगलाइ याे काम राेक्न प्रचण्ड-माधव समुहले भनेकाे छ। संसद विघटनपछि आयाेग चुनावकाे तयारीमा जुटेकाे थियाे।तर,सर्वाेच्च अदालतले यस विषयमा कुनै निर्णय नगरेकाेले त्यतिञ्जेल चुनावकाे तयारी नगर्न प्रचण्ड-माधव पक्षले अनुराेध गरेकाे हाे । आयाेगमा यस्ताे आग्रह गर्न नेताहरू प्रचण्ड,माधव नेपालसमेत पुगेका थिए। उक्त समुहले यस्ताे आग्रह गरेपनि निर्वाचन आयाेगले भने जारी प्रक्रिया राेक्न नमिल्ने भनेर जवाफ फर्काएकाे छ।

पुष ५ गते संसद विघटन गरेपछि वैशाख १७ र २७ गते निर्वाचन गर्ने भनेर मिति निर्धारण गरिएकाे छ।

 


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2021 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com