नेपालमा काेराेनाले अहिलेसम्मकै धेरै एकैदिन ३० जनाकाे मृत्यु

Globe Nepal
Globe Nepal 2 महिना अगाडी

काठमाण्डाैं,कार्तिक १९ गते । नेपालमा काेराेना संक्रमणबाट अहिलेसम्म कै धेरै मानिसकाे ज्यान गएकाे छ।एकैदिन ३० जनाकाे देशभर निधन भएकाे हाे।नेपालमा यतिधेरै मानिसकाे एकै दिन निधन भएकाे थिएन।

वुधवार स्वास्थ्य मन्त्रलयका प्रवक्ता डा जागेश्वर गाैतमले दिएकाे जानकारी अनुसार,नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या यससंगै १०३४ पुगेकाे छ।

यस्तै काेराेनाबाट वुधवार मात्र ३३०९ जना संक्रमित भएका छन।यससंगै नेपालमा कुल संक्रमित संख्या १८२९२३ जना रहेका छन।


Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com
प्रतिक्रिया दिनुहोस्
भर्खरै सबै


© 2021 All rights Reserved to globenepal.com
Powered By: MeroDomain.Com